मेरो नाम कृष्ण खत्री हो, म सुर्खेत–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचन को लागि स्वतन्त्र उम्मेदवार बनेको छु

Phone

+9779868296823

Website

https://krishnakhatri.com.np

Address

Birendranagar, Surkhet

Social Links

जनताको आवाज, युवाको सोच, समृद्ध सुर्खेत–२ को संकल्प।
नमस्ते 🙏 मेरो नाम कृष्ण खत्री हो ।

जनताको आवाज, युवाको सोच, समृद्ध सुर्खेत–२ को संकल्प।

म सुर्खेत जिल्ला क्षेत्र नं. २ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेको छु। जनताको आवाजलाई संसदसम्म पुर्‍याउँदै विकास, रोजगारी र सुशासनका लागि यो चुनाव लड्दैछु।

मेरो टिकटक अकाउन्ट हेर्नु होस

पछिल्लो १२ वर्षदेखि म नेपालमा सूचना प्रविधि (IT) र टेक्नोलोजी क्षेत्रमा काम गर्दै आइरहेको छु।

+१२

वर्षको

अनुभव

+२५००

परियोजनाहरू

सम्पन्न

+५०

देशका ग्राहकहरूसँग

काम गरेको अनुभव

तपाईंको कुरा सुन्न चाहन्छु

कुनै प्रश्न, सुझाव वा प्रतिक्रिया भए मसँग साझा गर्नुहोस्। तपाईंको विचार मेरो लागि महत्वपूर्ण छ।
Phone
+977-9868296823
मेरो चुनाव क्षेत्र
सुर्खेत क्षेत्र नम्बर २

Leave a message

Krishna Khatri

Your experience on this site will be improved by allowing cookies. Cookie Policy